Teej banner

मूर्तिकलाका दुई प्रदर्शनी

- साप्ताहिक संवाददाता

पुस १४, २०७४

काठमाडौंमा यतिबेला दुई बेग्ला–बेग्लै स्थानमा दुई मूर्तिकारका मूर्तिकला प्रदर्शनमा छन् ।

पुराना मूर्तिकार गोपाल कलाप्रेमी श्रेष्ठले नारी विषयमा सिर्जना गरेका सेरामिकका मूर्तिको प्रदर्शनी बबरमहल रिभिजिटेडस्थित सिद्धार्थ आर्ट ग्यालरीमा भैरहेको छ । यो प्रदर्शनी माघ १ गतेसम्म चल्ने बताइएको छ ।

त्यसैगरी २१ वर्षीय मूर्तिकार श्यामकृष्ण श्रेष्ठले बनाएका मूर्तिहरूको प्रदर्शनी बबरमहलस्थित नेपाल आर्ट काउन्सिलमा भैरहेको छ । पुराणमा आधारित मूर्तिहरूको यो प्रदर्शनीमा कुल २१ वटा मूर्ति राखिएका छन् । 

 

प्रकाशित :पुस १४, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्