Teej banner

अजयको भनौ नभनौं

- साप्ताहिक संवाददाता

पुस १३, २०७४

गायक अजय अधिकारी सुशीलले नयाँ गीत भनौं नभनौंको म्युजिक भिडियो सार्वजनिक गरेका छन् ।

गायिका समिक्षा बस्नेत तथा गायक निर्णय एनएसकेलाई फिचर गरिएको उक्त गीतमा गायक अधिकारीकै शब्द तथा संगीत सुन्न सकिन्छ ।

गायक निर्णय एनएसकेद्वारा निर्देशित भिडियोमा रेश मरहट्टा, रीमा विश्वकर्मा, मानस सुवाल तथा गायक अधिकारीले अभिनय गरेका छन् ।  

भनौ नभनौंको म्यूजिक भिडियो :

 

 

प्रकाशित :पुस १३, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्