नाजिरको वास्तविक नाम

  • नाजिर हुसेन, अभिनेता

- साप्ताहिक संवाददाता

पुस ११, २०७४-

वास्तवकि नाम : मोहम्मद नाजिर हुसेन 

जन्म : बारा जिल्लाको डुमरबाना गाविस 

उमेर : २६ वर्ष 

उचाई : ५ फिट ११

पहिलो नाटक : चरणदास चोर (२०६६)

अभिनय प्रशिक्षण: विद्यालयको कार्यशाला

नाटक संख्या : १९

पहिलो चलचित्र : पुन्टे परेड 

पहिलो हिट : होस्टल रिर्टन्र्स 

पछिल्लो चलचित्र : कागजपत्र

प्रदर्शन्नोमुख : राज्जा रानी, तिमीसँग तथा कागजपत्र

पुरस्कार : इनास एवार्ड (होस्टल रिटन्र्स–सर्पोटिङ एक्टर) 

जुत्ताको ब्राण्ड : कुनै निश्चित छैन । उपलब्ध भएसम्म अल्डो 

पाइन्टको साइज : ३०/३१

पाइन्टको ब्राण्ड : लिभाइज

परफ्यूम: गुच्ची 

घडी : सिटिजन

मोबाइल : आइफोन (हाल: एमआई सिक्स) 

प्रकाशित :पुस ११, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्