सिमा पारी ऋचा शर्मा

- साप्ताहिक संवाददाता

पुस १०, २०७४

 अभिनेत्री ऋचा शर्माद्धारा अभिनित एक गीतको म्यूजिक भिडियो सार्वजनिक भएको छ । गायक पवन थिङको नयाँ गीतको म्यूजिक भिडियोमा ऋचाले अभिनय गरेकी हुन् ।

गायक थिङको एल्बम ‘फ्लाई’ मा समावेश गीतको म्यूजिक भिडियोमा ऋचाको जोडीका रुपमा गायक आफैंले अभिनय गरेका छन् । 

गायक थिङकै शब्दको उक्त गीतमा सुसन लामाको संगीत तथा दिपेश प्रधानको संगीत संयोजक रहेको छ । गीतको म्यूजिक भिडियो पासाङ योञ्जनको निर्देशन गरेका हुन् ।

सिमा पारीको म्युजिक भिडियो : 

 

 

प्रकाशित :पुस १०, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्