अमूल्य थोपा

- साप्ताहिक संवाददाता

पुस ९, २०७४

२१ वर्षीय मूर्तिकार श्यामकृष्ण श्रेष्ठले बनाएका मूर्तिहरूको प्रदर्शनी बबरमहलस्थित नेपाल आर्ट काउन्सिलमा भैरहेको छ ।

पुराणमा आधारित मूर्तिहरूको उक्त प्रदर्शनीको शीर्षक अमूल्य थोपा राखिएको छ । प्रदर्शनीमा श्रेष्ठले बनाएका मूर्त, अमूर्त र अर्धमूर्त गरी कुल २१ वटा मूर्ति प्रदर्शित छन् । 

 

प्रकाशित :पुस ९, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्