टर्की एन्ड अस्ट्रिच डिनर

- साप्ताहिक संवाददाता

पुस ९, २०७४

स्टेकका परिकारका लागि चर्चित ठमेलस्थित केटु बियर एन्ड स्टेक हाउसले क्रिसमस इभको अवसरमा क्रिसमस स्पेसल परिकार ख्वाउने भएको छ जसमा रोस्टेड टर्की डिनर, ग्रिल्ड अस्ट्रिच स्टेकका साथमा चिकेन सिजलर विथ क्रिमी मसरुम, चकलेट एन्ड आलमोण्ड टार्ट, पम्पकिन जिन्जर सुप, सी फुड आदि रहनेछन् ।

त्यसका साथै केटुको बारमा विभिन्न ककटेल तथा जिउ तताउने हट रमपञ्च समेत पिउन सकिन्छ । 

 

प्रकाशित :पुस ९, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्