चलचित्र ‘कृ’को ट्रेलर

- साप्ताहिक संवाददाता

पुस २, २०७४

अभिनेता अनमोल के.सीले शिर्ष भूमिकामा रहेर अभिनय गरेको चलचित्र ‘कृ’को ट्रेलर सार्वजनिक भएको छैन् । शुक्रबार रिलिज गरिएको ‘कृ’को ट्रेलर अहिले नेपालको ट्रेन्डिङ्गको पहिलो स्थानमा रहेको सफल भएको छ । नेपालमा मात्र नभएर चलचित्रको ट्रेलर कतारमा ट्रेन्डिङ्गको ९ औँ स्थानमा, अस्ट्रेलिया र जापानको ट्रेन्डिङ्गमा क्रमस: ४२ र ४३ औँ स्थानमा पुग्न सफल भएको छ । 

सुरेन्द्र पौडेलले निर्देशन गरेको ‘कृ’ मा अनमोलको जोडीका रुपमा अदिती वुढाथोकीले स्क्रिन शेयर गर्ने छिन् । साथमा अर्जेश रेग्मी, सरोज खनाल, रुपा राना, अनुपविक्रम शाही, कामेश्वर चौरासिया लगायतका कलाकारको अभिनय रहेको छ । 

 

चलचित्र ‘कृ’को ट्रेलर :

प्रकाशित :पुस २, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्