नारी शतरंज

- साप्ताहिक संवाददाता

मंसिर २८, २०७४

मूर्तिकार गोपाल कलाप्रेमी श्रेष्ठ मूर्तिकलाकारका रूपमा चर्चित छन् । उनले नारीलाई विषय बनाएर निर्माण गरेका मूर्तिहरूको प्रदर्शनी बबरमहल रिभिजिटेडस्थित सिद्धार्थ आर्ट ग्यालरीमा सञ्चालन भैरहेको छ ।

मूर्तिकार श्रेष्ठको यसपटकको प्रदर्शनीमा सेरामिकबाट तयार पारिएका मूर्तिहरू राखिएका छन् । प्रदर्शनी माघ १ गतेसम्म चल्ने बताइएको छ । 

 

प्रकाशित :मंसिर २८, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्