बार्दलीको छेउबाट

- साप्ताहिक संवाददाता

मंसिर २८, २०७४

नाटक ‘बार्दलीको छेउबाट’ आज मंसिर २९ गते शुक्रबार तथा पुस १ गते शनिबार पोखरा उद्योग वाणिज्य संघको सभाहलमा मञ्चन हुँदैछ । नेसनल आर्ट स्कुलले मञ्चन गर्न लागेको यो नाटकको लेखन तथा निर्देशन कृष्ण उदासीले गर्दैछन् ।

नाटकमा ममता मञ्जुल, निश्चल विमल, एलिसा विक, कृष्ण पौडेल, पार्वती थापा, विष्णु तिमिल्सिना, कुशल अधिकारी, लक्ष्मी न्यौपाने, सोनिया खत्री तथा प्रवेश श्रेष्ठले अभिनय गरिरहेका छन् ।

 

प्रकाशित :मंसिर २८, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्