मानिसको छालाबाट बनेको कोट

- साप्ताहिक संवाददाता

मंसिर २७, २०७४-आधुनिक सिंगापुरका निर्माता लि क्वान यु स्थानीय जनताबीच कतिसम्म लोकप्रिय थिए भने उनको सम्मानका लागि त्यहाँका जनताले सिंगापुरमा बसोबास गर्ने प्राय: सबै जाति–नजातिको प्रतिनिधित्व हुने गरी मानव छाला संकलन गरेर त्यसको एउटा कोट बनाइ उनलाई समर्पित गरेका थिए ।

 

प्रकाशित :मंसिर २७, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्