पिंजडा ब्याक अगेनको ट्रेलर सार्वजनिक

- साप्ताहिक संवाददाता

मंसिर २६, २०७४

आगामी माघ ४ गतेदेखि प्रदर्शनमा आउने चलचित्र  ‘पिंजडा ब्याक अगेन’ को ट्रेलर सार्वजनिक भएको छ । अभिनेता निखिल उप्रेती तथा अभिनेत्री सारा शिर्पालीको मुख्य भूमिका रहेको यो चलचित्रको ट्रेलरलाई द्वन्द्वप्रधान बनाइएको छ । चलचित्रको दुई गीत यसअघि नै लोकप्रिय भैसकेको यो चलचित्रको ट्रेलर आकर्षक बनेको छ । द्वन्द्व निर्देशक हिमाल केसीको निर्देशनमा बनेको यो चलचित्रलाई मौनता श्रेष्ठले लेखेका हुन् । चलचित्रमा पुकार भट्टराई, भोलाराज सापकोटा, सुस्मिता केसी, ज्याक श्रेष्ठ तथा बाल कलाकार कुशाग्रा भट्टराई मुख्य भूमिकामा छन् ।

यस्तो छ ट्रेलर

प्रकाशित :मंसिर २६, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्