जाडो र स्वास्थ्य

- साप्ताहिक संवाददाता

मंसिर २४, २०७४

 

 जाडो मौसममा बिहान हिँडडुल गर्दा न्याना पहिरन तथा टोपी लगाउनुपर्छ । 

 

 बिहान केही समय व्यायाम गर्नुपर्छ ।

 

 यो मौसममा न्यानोका लागि झ्याल–ढोका बन्द गरेर आगो ताप्नु हुँदैन । 

 

 फ्रिजबाट झिकिएको चिसा खानेकुरा खानु हुँदैन । 

 

 तातो सुप तथा झोल पदार्थको सेवन बढी गर्नुपर्छ । 

 

 यतिबेला घाममा बसेर सुन्तला खान सकिन्छ ।

प्रकाशित :मंसिर २४, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्