हाम्रो बैठक घर
मंसिर २३, २०७४
पोखराको खपौडीमा नयाँ रेस्टुराँ हाम्रो बैठक घरको औपचारिक उद्घाटन भएको छ । उद्घाटनका अवसरमा हाम्रो बैठक घरले ग्राहकहरूका लागि विशेष छुटसहित हरेक दिन लाइभ ब्यान्डका गीत–संगीत सुनाइरहेको छ ।
हाम्रो बैठक घरमा विभिन्न परिकारको स्वाद लिँदै बोटिङ तथा पौडीको आनन्द समेत लिन सकिन्छ ।
प्रकाशित :मंसिर २३, २०७४
तपाईको प्रतिक्रिया
कमेन्टको लागि यहाँ click गर्नुहोस्
फेसबूक कमेन्ट गर्नुहोस्
फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्