मोनाली ठाकुर @ डेजाभु

- साप्ताहिक संवाददाता

मंसिर २३, २०७४

बलिउडकी पाश्र्व गायिका मोनाली ठाकुर काठमाडौंका दर्शकलाई आफ्ना चर्चित गीत सुनाउँदैछिन् । भारतको राष्ट्रिय पुरस्कार विजेता ठाकुर मेलोडियस गीतहरूका कारण चर्चामा छिन् । 

मोनालीका हिट गीत : बद्रिकी दुल्हनियाँ, मोहमोहके धागे, सवार लुँ, रघुपति राघव, जराजरा टचमी, ढोल बाजे आदि । 

मिति : मंसिर २३ गते, शनिबार

स्थान : क्लब डेजाबु, दरबारमार्ग

समय : साँझ ७ बजे

 

प्रकाशित :मंसिर २३, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्