लप्सीफेदीबाट शालीनदी

- साप्ताहिक संवाददाता

मंसिर २२, २०७४

यदि तपाईं हाइकिङको सौखिन हुनुहुन्छ भने भोलि शनिबार काठमाडौं नजिकै लप्सीफेदीबाट हिले चौर हुँदै शालीनदीसम्मको हाइकमा सहभागी हुनसक्नुहुन्छ ।

त्यसका लागि शनिबार बिहान ७ बजे भृकुटीमण्डपमा भेला हुनुपर्नेछ । विस्तृत जानकारीका लागि हाइकफर नेपालको आधिकारिक फेसबुक पेजमा सम्पर्क गर्न सकिन्छ ।

 

प्रकाशित :मंसिर २२, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्