बाथरोगीका लागि

- साप्ताहिक संवाददाता

मंसिर २०, २०७४-

 

 जाडो मौसममा चिसो पानीले नुहाउने, लुगा धुने, सरसफाइ गर्ने आदि काम गर्नु हुँदैन । 

 

 चिसो हुने परिकार मासको दाल, फर्सी, लौका, तामा आदि कमै मात्रामा खाने ।

 

 फ्रिजको चिसो तथा बासी खाना नखाने ।

 

 जोर्नी दुख्दा तातो तेलले हल्का मालिस गर्ने, दुखेको ठाउँमा तातोपट्टी लगाउने । 

 

 सुन्निएको तथा दुखेको ठाउँमा नुन पानी तताएर सेक्ने ।

 

 नियमित योग तथा व्यायाम गर्ने ।

 

 दैनिक सहन सक्ने तातोपानीमा हातखुट्टा डुबाउने ।

प्रकाशित :मंसिर २०, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्