हुर्रेको ठेकीमा दही

- साप्ताहिक संवाददाता

मंसिर १७, २०७४

अभिनेत्री केकी अधिकारीद्धारा अभिनित चलचित्र ‘हुर्रे’को ‘ठेकीमा दही’ बोलको गीत सार्बजनिक गरिएको छ । राजनराज सिवाकोटी र मिलन अमात्यको स्वर रहेको सार्वजनिक गीतमा राजेन्द्र थापाको शब्द तथा राजनराज सिवाकोटीको संगीत सावेश गरिएको छ ।

यम थापाले निर्देशन गरेको ‘हुर्रे’मा केकी अधिकारी, अंकीत खड्का, राजाराम पौडेल, अनुपविक्रम शाही, विजय बराल, प्रकाश घिमिरेलगायतका कलाकारले अभिनय गरेका छन् ।  डार्क कमेडी जनरामा बनेको यो चलचित्र फागुन २५ गतेबाट अल नेपालको तयारीमा छ ।

ठेकीमा दहीको म्यूजिक भिडियो 

 

प्रकाशित :मंसिर १७, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्