सस:मा फलो

- साप्ताहिक संवाददाता

मंसिर १६, २०७४

नेवारी परिकार मन पराउनेहरूका लागि कीर्तिपुरको नेवारी खाजा रेस्टुराँ सस: ले यो विकेन्डमा खानासँगै गाना सुनाउने प्रबन्ध मिलाएको छ । रक समूह द फलो ब्यान्डको लाइभ प्रस्तुतिसँगै सस:का स्वादिला नेवारी परिकारमा रम्न चाहनेहरूका लागि यो गतिलो मौका हो । 

मिति : मंसिर १६ गते शनिबार

समय : दिउँसो ३ बजेदेखि साँझ ६ बजेसम्म 

 

प्रकाशित :मंसिर १६, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्