रात चिर्न्या भानु

- साप्ताहिक संवाददाता

मंसिर १५, २०७४-

आदिकवि भानुभक्त आचार्यको जीवनमा आधारित नाटक रात चिन्र्या भानु भोलि शनिबारसम्म बत्तीसपुतलीस्थित शिल्पी थियटरमा मञ्चन हुने भएको छ । मंसिर १० गतेदेखि मञ्चन भैरहेको नाटक रात चिन्र्या भानुका लेखक तथा निर्देशक प्रभाकर न्यौपाने हुन् ।

नाटकमा प्रकेश सिन्धुलीय, साक्षी लम्साल, प्रेम पौडेल, प्रल्हाद खरेल, रमेश दाहाल आदिले अभिनय गरेका छन् । उक्त नाटक हरेक साँझ ५ बजे मञ्चन भैरहेको छ भने शनिबार दिउँसो साढे १ बजे अतिरिक्त प्रदर्शन पनि हुनेछ ।  

 

प्रकाशित :मंसिर १५, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्