Teej banner

अभिनेत्री नीता ढुंगानाका रिसका ६ कारण

  • नीता ढुंगाना, अभिनेत्री

- साप्ताहिक संवाददाता

मंसिर १३, २०७४

 

झूटो बोल्ने : बातैपिच्छे झूटो बोल्नेहरूसँग रिस उठ्छ । 

भनेको कुरा नपुऱ्याउने : कि भन्दै नभन्नु, भनेपछि पुर्‍याउनुपर्छ । 

मायामा धोका दिने : माया गर्छु भनेर अन्त्यमा धोका दिने प्राणीसँग संगतै गर्नु नपरोस् । 

इज्जत नगर्ने : आफ्नो भनेर इज्जत गर्न पनि त सक्नुपर्छ । त्यसो गर्न नसक्नेहरूसँग रिस उठ्छ । 

कुर्नु पर्दा : समयमा नआउने र अरूलाई पर्खाउनेहरूसँग पनि रिस उठ्छ ।

छोएर कुरा गर्ने : कुरा गर्दै छुन खोज्ने दुव्र्यवहारले पनि मलाई निकै रिस उठाउँछ ।  

प्रकाशित :मंसिर १३, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्