मृतसागरमा जागिन् ज्योति मगर

- साप्ताहिक संवाददाता

मंसिर १३, २०७४

 

लोक गायनबाट अभिनयमा जम्प गरेकी कलाकार ज्योती मगर कामले भन्दा धेरै पोसाकका कारण चर्चामा रहँदै आएकी छिन् । उनले म्यूजिक भिडियोदेखि विभिन्न स्टेज कार्यक्रममा लगाउँने पहिरनले उनलाई अधिकांश समय विवादमा तानिरह्यो ।

तर, उनलाई यस्ता खाले विवादले कुनै असर गरेको देखिदैन् । उनी समय/समयमा विभिन्न पोजका कामुक तस्विरहरु फेसबुक पेजमा अपलोड गरिहन्छिन् ।  

गायिका ज्योति मगरले हालै इजरायलको समुद्री किनारमा  गराएको निजी फोटोसूट । तस्बिर : अनिलसिंह राजपुत/डेट सी

प्रकाशित :मंसिर १३, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्