आज ललितपुरमा बलिउड नाइट

- साप्ताहिक संवाददाता

मंसिर ९, २०७४

बलिउडका गीतहरू सुनेर मज्जाले नाच्ने रहर छ भने यो साता त्यसको व्यवस्था वाइ डान्स स्कुलले गरेको छ । जहाँ पुगेर तपाईं आफ्ना साथीभाइहरूका साथ बलिउड स्टाइलमा बलिउड डान्स गर्न सक्नुहुनेछ । 

स्थान : वाइ डान्स स्कुल, दमकल, पुल्चोक, ललितपुर 

मिति : मंसिर ९ गते, शनिबार 

समय : साँझ ५ बजेदेखि 

ड्रेसकोड : बलिउड स्टाइल

प्रकाशित :मंसिर ९, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्