सबैभन्दा ठूलो विवाह भोज

- साप्ताहिक संवाददाता

मंसिर ५, २०७४-तामिलनाडुकी पूर्वमुख्यमन्त्री जयललिताले आफ्ना धर्मपुत्रको विवाहमा आयोजना गरेको विवाह भोजलाई संसारकै सर्वाधिक ठूलो विवाह भोज मानिन्छ ।

सन् १९९५ सेप्टेम्बर ७ तारिखमा मद्रासमा दिइएको उक्त भोजमा १ लाख ५० हजार पाहुना उपस्थित थिए । एक अनुमानअनुसार उक्त विवाह भोजमा २ अर्ब ४२ करोड ३१ लाख रुपैयाँ खर्च भएको थियो ।

 

 

प्रकाशित :मंसिर ५, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्