म्युजिकल फेस्टिभ

- साप्ताहिक संवाददाता

मंसिर २, २०७४

स्याडोज ब्यान्डले आफ्नो समूह गठनको २० वर्ष पुगेको अवसरमा नारायणघाटमा लाइभ कन्सर्ट दिँदैछ, जसमा उनीहरूका साथ थ्री एट, नेपोहोलिक क्र्यु, द टक्सी, द रुज, डिजे रिजन, डिजे ज्याक, सुजन एन्ड द ब्यान्ड, रोबिन तामाङ आदि समेत प्रस्तुत हुनेछन् । 

मिति : मंसिर २ गते, शनिबार स्थान : क्याम्पा चौर, नारायणघाट

समय : दिउँसो १ बजे आयोजक : एभरलास्ट इन्फोटेक

 

प्रकाशित :मंसिर २, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्