नेपाल आइडल लाइभ

- साप्ताहिक संवाददाता

मंसिर १, २०७४-

नेपाल आइडलका विजेता बुद्ध लामा तथा उप–विजेताहरू प्रताप दास र निशान भट्टराईका साथमा टप टेनमा परेका अफसर अली, उल्सन श्रेष्ठ, प्रमिला राई एवं सन्ध्या जोशी कार्यक्रम सञ्चालक सुशील नेपालका साथ जावलाखेलमा प्रस्तुत हुँदै छन् । 

मिति : मंसिर २ गते, शनिबार

स्थान : जावलाखेल फुटबल चौर, ललितपुर

समय : दिउँसो १ बजे  

 

प्रकाशित :मंसिर १, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्