‘झ्यानाकुटी’को नयाँ गीत

- साप्ताहिक संवाददाता

कार्तिक २७, २०७४-

चलचित्र ‘झ्यानाकुटी’को एक नयाँ गीत सार्वजनिक भएको छ । धर्मेन्द्र सेवानको आवाजमा सार्वजनिक ‘भो मलाई चाहिदैन अर्को’ गीत विशेष गरेर सौगात मल्ललाई देखाईएको छ साथमा बेनिशा हमाललाई पनि फिचरीङ गरिएको छ ।

गीतमा विकास चौधरीको संगीत र प्रदिप भारद्वाजको शब्द रहेको छ । भिडियोमा सिमोस सुनुवार र निशा अधिकारीको कोरियोगाफ्री रहेको छ । मंसिर १ गतेबाट रिलिज हुने चलचित्रलाई सिमोस सुनुवारले निर्देशन गरेका छन् ।

भो मलाई चाहिदैन अर्कीको भिडियो 

 

प्रकाशित :कार्तिक २७, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्