दयाहाङ्ग राईकी सोल्टीनी

- साप्ताहिक संवाददाता

कार्तिक २६, २०७४-

अभिनेता दयाहाङ्ग राईले अभिनय गरेको एक म्यूजिक भिडियो सार्वजनिक भएको छ । गायक विजय रुम्बा लामाको नयाँ गीत ‘सिन्की को अचार’मा दयाले अभिनय गरेका हुन् । दयासँग यो म्यूजिक भिडियोमा जोडीका रुपमा प्रस्तुत भएकी छिन् रिश्मा गुरुङ् । म्यूजिक भिडियोमा गायको पनि अभिनय रहेको छ । 

विकास सुबेदीको निर्देशनमा बनेको भिडियोको छायांकन पर्यटकिय स्थान बन्दिपुरमा गरिएको हो । गीतमा डिपि खनालका शब्द तथा सुबाश भुषालको संगीत समावेश छ । गीतमा उदय राज पौडेलको संगीत संयोजन रहेको छ । अनिल कुमार मानन्धरले खिचेको भिडियोलाई शिलन लम्साल सम्पादक गरेका छन् । 

 

गीतको म्यूजिक भिडियो 

 

प्रकाशित :कार्तिक २६, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्