यमबुद्धको सम्झनामा म्याराथन

- नरेन्द्र बस्नेत

कार्तिक २५, २०७४-

कलाकार यमबुद्धको सम्झनामा आज कात्तिक २५ गते यमबुद्ध शान्ति मिनी म्याराथन प्रतियोगिता हुने भएको छ । यमबुद्ध फाउन्डेसनद्वारा आयोजित उक्त म्याराथन सुन्दरहरैचाको सलकपुरदेखि बेलवारीको बेतना सिमसारसम्म करिब ७ किलोमिटरको दूरीमा सञ्चालन हुने बताइएको छ ।

म्याराथनमा १६ वर्ष माथीका महिला तथा पुरुषहरूले भाग लिन सक्ने यमबुद्ध फाउन्डेसनका अध्यक्ष अम्बिकाप्रसाद 

अधिकारीले बताए । 

 

प्रकाशित :कार्तिक २५, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्