पोखरामा घन्कँदै छ द स्याडोज

- राजाराम पौडेल

कार्तिक २५, २०७४-

नेपाली रक ब्यान्ड द स्याडोज नेपालको लाइभ प्रस्तुति आज कात्तिक २५ गते शनिबार पोखरामा हुँदैछ । रक गीत मन पराउनेहरूलाई मनोरञ्जन प्रदान गर्न पोखराको लेकसाइडमा सञ्चालनमा आएको रोलिङ स्टोनस् रक बारको आयोजनामा स्याडोजले प्रस्तुति दिन लागेको हो ।

उक्त अवसरमा नियमित ब्यान्ड ओभिराप्रोर्ट्सले समेत प्रस्तुति दिने बताइएको छ । साँझ ७ बजे प्रारम्भ हुने कार्यक्रम राति साढे ११ बजेसम्म जारी रहनेछ । 

 

 

प्रकाशित :कार्तिक २५, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्