लिभिङ रक लिजेन्ड

- साप्ताहिक संवाददाता

कार्तिक २४, २०७४-

नेपालका पुराना रक गायक तथा वाद्यवादकहरूको समूह प्रिज्म ब्यान्डले लाइभ प्रस्तुति दिने भएको छ । क्लासिक हिटस् सुन्ने रहर छ भने यो साता जीजी मचान पुग्न सकिन्छ ।

मिति : कात्तिक २४ गते, शुक्रबार

स्थान : जीजी मचान, पुल्चोक, ललितपुर

समय : साँझ ६ बजे 

प्रकाशित :कार्तिक २४, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्