शक्ति, राजनीति र युद्ध

- साप्ताहिक संवाददाता

कार्तिक २४, २०७४-

कलाकार मन गुरुङका चित्रहरूको प्रदर्शनी ‘शक्ति, राजनीति र युद्ध’ बबरमहल रिभिजिटेडस्थित सिद्धार्थ आर्ट ग्यालरीमा बुधबारदेखि जारी छ ।

सिर्जनात्मक कला सिर्जना गर्न रुचाउने कलाकार गुरुङको यो प्रदर्शनी तीन साता चल्ने बताइएको छ । 

 

प्रकाशित :कार्तिक २४, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्