आनन्द कार्कीको फुल्न त फुल्यौँ

- साप्ताहिक संवाददाता

कार्तिक २४, २०७४-गायक आनन्द कार्की नयाँ गीतको म्यूजिक भिडियो सहित बजारमा आएका छन् । उनको नयाँ गीत ‘फुल्न त फुल्यौँ’ को म्यूजिक भिडियो हालसालै रिलिज भएको छ । 

सार्वजनिक गीतमा राजनराज सिवाकोटीको संगीत, आनन्द कार्कीको स्वर र घनबाहादुर थापा मगरको शब्द रहेको छ । 

प्रेमलाई रोमान्टिक शैलीमा देखाउन खोजिएको म्युजीक भिडीयोलाई दिपेन्द्र केसीले निर्देशन गरेका छन् । म्यूजिक भिडियोमा मोडल अनिल थापा, सृष्टिी र पुराना कलाकार उमेश मायालुको अभिनय रहेको छ । 

म्युजीक भिडीयोमा सौरव पराजुलीको छायाँकन, सुप्रिम पराजुलीको सम्पादन रहेको छ ।  

फुल्न त फुल्यौँको म्यूजिक भिडियो  

UUUUUU

 

 

प्रकाशित :कार्तिक २४, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्