मिस काठमाडौंको उपाधि एञ्जललाई

- साप्ताहिक संवाददाता

कार्तिक २१, २०७४-

लैनचौरस्थित होटल मल्लमा सम्पन्न ‘मिस काठमाडौं’को उपाधि ऐञ्जल खातीले जितेकी छिन् । उक्त इभेन्टमा एलिशा तामाङ् दोस्रो रनअर अप हुँदा अष्मिता शर्मा थर्ड रनअर अप बन्न सफल भएकी छिन् । ११  मोडल सहभागी उक्त इभेन्टमा शशी रुम्बा फोर्थ रनअर अप बन्न सफल भएकी छिन् । इभेन्ट कसमस इन्टरटेन्मेन्टको आयोजनामा सम्पन्न भएको हो । 

गत साता मिस काठमाडौंका प्रतिस्पर्धीहरूबीच मिस बेस्ट फिगरका लागि भएको प्रतिस्पर्धामा उनीहरूले स्वीम सुटमा सहभागिता जनाएका थिए । मिस काठमाडौंको आयोजना कसमस इन्टरटेन्मेन्टले गर्दैछ । 

तस्बिर : महेश प्रधान

 

 

प्रकाशित :कार्तिक २१, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्