मल्लमा मिस काठमाडौं

- साप्ताहिक संवाददाता

कार्तिक १९, २०७४-

लैनचौरस्थित होटल मल्लमा कात्तिक २० गते सोमबार ‘मिस काठमाडौ’को फाइनल हुँदैछ ।

यसै साता मिस काठमाडौंका प्रतिस्पर्धीहरूबीच मिस बेस्ट फिगरका लागि भएको प्रतिस्पर्धामा उनीहरूले स्वीम सुटमा सहभागिता जनाएका थिए । मिस काठमाडौंको आयोजना कसमस इन्टरटेन्मेन्टले गर्दैछ । 

 

 

प्रकाशित :कार्तिक १९, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्