नविनको निर्देशनमा के देखेथेँ एकै नजर

- साप्ताहिक संवाददाता

कार्तिक १८, २०७४-

फोटो पत्रकारितामा सक्रिय नविनबाबु गुरुङले निर्देशन गरेको एक नयाँ गीतको म्यूजिक भिडियो सार्वजनिक भएको छ । लोक राईको शब्द र राजेश पायल राइको स्वरमा रहेको गीत ‘के देखेथे एकै नजर’को म्युजिक भिडियो सार्वजनिक भएको हो ।

सार्वजनिक म्यूजिक भिडियोमा सागर थापा र सब्बु गुरुङले अभिनय गरेका छन् । म्युजिक भिडियोलाई सतिस श्रेष्ठले सम्पादन गरेका हुन् ।  दिनेश सुब्बाको संगीत रहेको गीतमा कुमार थापाको संगीत संयोजन रहेको छ । 

के देखेथे एकै नजरको म्यूजिक भिडियो 

 

प्रकाशित :कार्तिक १८, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्