नारायणगोपाल स्मृति साँझ

- साप्ताहिक संवाददाता

कार्तिक १५, २०७४

आज मंसिर १५ गते शुक्रबार पोखरामा नारायणगोपाल स्मृति साँझ २०७४ आयोजना हुँदैछ । कार्यक्रममा गायक रामभक्त जोजिजु, विनोद बानियाँ, रश्मि अमात्य तथा अन्य पोखरेली कलाकारको आवाजमा नारायण गोपालका गीत सुन्न पाइनेछ । 

संगीत प्रशिक्षण केन्द्र, त्रिवेणी संगीतालय, गुरुकुल संगीत प्रशिक्षण केन्द्र, तराना म्युजिक सेन्टर र जोजिजु म्युजिक सेन्टरको संयुक्त आयोजनामा कार्यक्रम हुन लागेको हो । 

स्वरसम्राट् नारायण गोपालको २७ औँ स्मृतिमा आयोजित कार्यक्रम दिउँसो ३ बजेबाट पोखरा उद्योग वाणिज्य संघको अमृत कक्षमा हुनेछ ।

प्रकाशित :कार्तिक १५, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्