नीता ढुंगानालाई अन्तर्रष्ट्रिय पुरस्कार

- साप्ताहिक संवाददाता

कार्तिक १४, २०७४-

ऐतिहासिक चलचित्र ‘पञ्चायत’की अभिनेत्री निता ढुंगानाले अन्र्तराष्ट्रिय पुरस्कार प्राप्त गरेकी छिन् । ढुंगानाले सन फ्रान्सिस्कोमा अन्तराष्ट्रिय पुरस्कार जित्न सफल भएकी हुन् ।

अमेरिकाको क्यालिफोर्निया राज्यको सन् फ्रान्सिस्को शहरमा आयोजित ‘सन फ्रान्सिस्को चलचित्र महोत्सव’मा उनले उत्कृष्ट मुख्य अभिनेत्रीको पुरस्कार जितेकी हुन् । सोही चलचित्रले ‘बिदेशी भाषाको उत्कृष्ट चलचित्र विधाको पुरस्कार समेत हात पारेको छ । 

पञ्चायत उनले एक किशोरीको सशक्त भूमिका निर्वाह गरेकी छिन् । 

 

प्रकाशित :कार्तिक १४, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्