मम्मीको फन्नी पोज

- एजेन्सी

कार्तिक ८, २०७४-

सेलिब्रेटीकी डाई हर्ट फ्यान एक मम्मीको चर्चा सामाजिक सञ्जालमा हुने गरेको छ । ४ सन्तानकी ३२ वर्षीया मम्मी सेलेस्टी बारबर अनेकौं सेलिब्रेटीका पोज कपी गर्दै तस्बिर सामाजिक सञ्जालमा पोष्ट गरिरहन्छिन् ।

सेलेस्टीको पोज र तस्बिर हेर्दा रमाइलो लाग्नुका साथै हाँसोसमेत उठे पनि उनले आफूलाई आफ्ना आइडल जस्तै बनाउन भरपुर प्रयास गरिरहेको पाइन्छ ।

 

प्रकाशित :कार्तिक ८, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्