एञ्जेलिना जोलीलाई मन पराउँछन् अर्जुन

  • अर्जुन पोखरेल, संगीतकार

- साप्ताहिक संवाददाता

कार्तिक ५, २०७४

 

पछिल्लो नेपाली सांगीतिक क्षेत्रमा परिचित नाम हो– अर्जुन पोख्रेल । विशेष गरेर चलचित्र संगीतमा अलि बढी चर्चामा रहेका अर्जुनका शब्द तथा संगीत दुबै चर्चामा छन् । त्यसो त उनी चलचित्रमा मात्रै संगीत गर्ने संगीतकार भने पक्कै होईनन् । उनका आधुनिक तथा लोक गीतका संगीत पनि उत्तिकै चर्चामा छन् । धेरै महिलाको रोजाईमा पर्न सफल उनै संगीतका अर्जुनका मनपर्ने केहि महिला पात्रका बारेमा उनले साप्ताहिकसंग कुरा गरेका छन् ।

 

मनपर्ने अभिनेत्री : पूजा शर्मा 

 

मनपर्ने गायिका : अञ्जु पन्त 

 

मनपर्ने चरित्र अभिनेत्री : लक्ष्मी गिरी

 

मनपर्ने हास्य अभिनेत्री : कुञ्जना घिमिरे 

 

मनपर्ने खेलाडी : संगीना वैद्य 

 

मनपर्ने रंगकर्मी : दीया मास्के 

 

मनपर्ने मोडल : आँचल शर्मा

 

मनपर्ने समाचारवाचिका : पूनम पौडेल

 

मनपर्ने बलिउड अभिनेत्री : दीपिका पादूकोण 

 

मनपर्ने बलिउड गायिका : श्रेया घोषाल 

 

मनपर्ने हलिउड अभिनेत्री : एञ्जेलिना जोली ।

प्रकाशित :कार्तिक ५, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्