सेलरोटी पकाएपछि आउने बास्ना मन पर्छ

  • वर्षा राउत, अभिनेत्री

- साप्ताहिक संवाददाता

कार्तिक २, २०७४-

 

 

मन पर्छ 

 

 देउसी–भैलो खेलेको 

 

 गाउँ–घरमा केराको बोटबाट घरको गेट बनाएको/घर सजाउने कला 

 

लक्ष्मीपूजा गर्दाको क्षण

 

 दाजुभाइ–दिदीबहिनीको आत्मीयता 

 

 घरमा सेलरोटी र अनरसा बनाउँदा फैलने एक प्रकारको सुगन्ध ।

 

मन पर्दैन

 देउसी–भैलो खेल्ने समूहले पैसाका लागि गर्ने बार्गेनिङ

 

 झिलिमिलीको नाममा देखाइने तडक–भडक

 

 अनावश्यक बारुद र पटाका

 

 पैसाका लागि मात्र खेलिने जुवा–तास 

 

 दक्षिणामा हुने लफडा ।

प्रकाशित :कार्तिक २, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्