प्राकृतिक उँट सुन्दरी

  • मिस पिग

- एजेन्सी

कार्तिक १, २०७४- 

साउदी अरेबियाको रियादमा वार्षिक रूपमा किङ अब्दुल्लाजिज उँट महोत्सव सञ्चालन हुन्छ । अन्य अरबियन राष्ट्रमा समेत यस्ता प्रतियोगिता भए पनि यहाँ हुने प्रतियोगितामा कृत्रिम ढंगले नसिँगारिएको उँटलाई विजेता घोषित गरिन्छ । ३ लाखभन्दा बढी उँटले सहभागिता जनाउने यो प्रतियोगितामा विजेता हुने नेचुरल ब्युटी उँटलाई ३ अर्ब ४२ करोड ५० लाख रुपैयाँ नगद पुरस्कार प्रदान गरिन्छ । 

मिस पिग

हंगेरीको हज्मासस्थित बंगुरको फार्म हाउसमा बंगुर सुन्दरी प्रतियोगिता सञ्चालन हुन्छ । यो प्रतियोगितामा जजहरू बंगुरको फार्म हाउसमै पुगेर राम्री बंगुर छनौट गर्दै विजेताहरू घोषित गर्छन् । 

प्रकाशित :कार्तिक १, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्