भाइमसला

- साप्ताहिक संवाददाता

कार्तिक १, २०७४-

 

 तिहारमा फलफूल तथा भाइमसलाको प्रयोग निकै हुन्छ । 

 

 भाइटीकामा दिदीबहिनीले दाजुभाइलाई मिष्ठान्न खानेकुराका साथै भाइमसला उपहारका रूपमा प्रदान गर्छन् ।

 

 भाइमसलामा काजु, बदाम, ओखर, नरिवल, किसमिस, खजुर आदि ड्राई फ्रुट्स प्रयोग गरिन्छ । 

 

 ड्राई फ्रुट्समा हुने उच्च क्यालोरी एवं चिल्लो पदार्थ स्वास्थ्यका दृष्टिले उपयोगी मानिन्छन् । यसले शारीरिक विकासमा सघाउ पुर्‍याउनुका साथै रोगप्रतिरोधात्मक क्षमतासमेत बढाउँछ ।

प्रकाशित :कार्तिक १, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्