विचार गरौं दियो बाल्दा

- साप्ताहिक संवाददाता

कार्तिक १, २०७४-

 

  दीपहरूको पर्व दीपावलीमा यमपञ्चकको पहिलो दिनदेखिनै दियो बालिन्छ । 

 

 दीपावलीको शाब्दिक अर्थ दियोहरूको पंक्ति हो । 

 

 माटाका पाला अर्थात् दियोमा तेलमा भिजाइएको बत्ती बालिन्छ । 

 

 दियो आगो टिप्ने सामान नजिक भएको स्थानमा राख्नु हुँदैन । 

 

 हिँड्डुल गर्ने स्थान तथा बालबालिकाको नजिक दियो राख्नु हुँदैन । 

 

 ग्याँसको सिलिन्डर, पर्दा, झ्याल तथा ढोकाको नजिक दियो बाल्नु हँुदैन । 

 

 दियोलाई छिट्टै आगो टिप्ने वस्तुभन्दा परै राख्नुपर्छ । 

 

  हिजोआज धेरैले इलेक्ट्रिक दियोसमेत प्रयोग गर्न थालेका छन् ।

प्रकाशित :कार्तिक १, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्