मुटु नै थर्काउने पटाकाको आवाज मन पर्दैन

- साप्ताहिक संवाददाता

आश्विन २९, २०७४

 

मन पर्छ 

 झिलिमिली बत्ती 

 

 दिदी–भाइको सुखद भेटघाट अनि भाइटीका 

 

 साथी–संगीको देउसी–भैलो 

 

 सयपत्री एवं मखमलीको फूलको माला लगाएका दाजुभाइको खुसीले भरिएको अनुहार 

 

 सेलरोटी र अनरसा ।

 

मन पर्दैन

 तीन वर्षदेखि भाइ विदेशमा भएकाले भाइटीकाको दिन नरमाइलो लाग्छ ।

 

 मुटु नै थर्किने गरी पड्किने पटाकाको आवाज 

 

 जाँड–रक्सी खाएर हो–हल्ला गर्ने समूह 

 

 देउसी–भैलोको नाममा रातभर चर्को स्वरमा गीत बजाएर सुत्नै नदिने समूह 

 

 रमाइलोका लागि भन्दा पनि हार–जितकै लागि खेलिने जुवा–तास ।

प्रकाशित :आश्विन २९, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्