Teej banner

चन्दा देवान साँझ

- साप्ताहिक संवाददाता

आश्विन २८, २०७४

गायिका चन्दा देवानको एकल साँझ झापाको बिर्तामोडमा हुँदैछ । यो सांगीतिक कार्यक्रम शनिबार  ३ बजेदेखि बिर्तामोडको अतिथि सदनमा सञ्चालन हुनेछ ।

शनिश्चरे, अर्जुनधारास्थित श्री शनिश्चरे माविको भौतिक पूर्वाधार सुधार सहयोगार्थ आयोजना हुन लागेको गायिका देवानको एकल साँझलाई हामी अड्तिसे समूहले आयोजना गर्न लागेको हो । 

 

प्रकाशित :आश्विन २८, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्