चराहरूको सम्मेलन

- साप्ताहिक संवाददाता

आश्विन २७, २०७४-

बत्तीसपुतलीस्थित शिल्पी थिएटरमा सुगा, ढुकुर, कोइली, भंगेरा, हाँस, मयुरसंगै थरी–थरीका चरा एकै थलोमा भेला भएका छन् । चराहरूको उक्त सम्मेलनको धेरैमध्ये एउटा उद्देश्य हो चराहरूको राजाको खोजी । नाटक ‘चराहरूको सम्मेलन’ पर्सियाका सुफी कवि फरिद उद्दीन अत्तरद्वारा लिखित नाटकको नेपाली अनुवाद हो ।

उक्त पर्सियाली नाटकलाई पिटर बुरुक तथा ज्यााक्लोदले नाट्य रूपान्तरण गरेका हुन् भने त्यसको नेपाली अनुवाद पुष्पराज आचार्यले गरेका छन् । कात्तिक १ गतेसम्म मञ्चन हुने यो नाटकबाट अभिनेत्री दिया मास्केले निर्देशनमा समेत पाइला चालेकी छिन् । 

 

प्रकाशित :आश्विन २७, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्