नेपाल आइडल लाइभ कन्सर्ट

- साप्ताहिक संवाददाता

आश्विन २७, २०७४-

भोलि असोज २८ गते शनिबार पोखरामा नेपाल आइडल लाइभ कन्सर्ट हुँदैछ ।

पोखरा प्रदर्शनी केन्द्र, नयाँबजार, पोखरामा हुने उक्त कन्सर्टमा नेपाल आइडल बुद्ध लामा, फस्ट रनर्सअप निसान भट्टराई तथा सेकेन्ड रनर्सअप प्रताप दासले प्रस्तुति दिनेछन् भने साथमा सागर आले र सन्ध्या जोशीको प्रस्तुति थप आकर्षण हुनेछ ।

दिउँसो ४ बजे प्रारम्भ हुने यो कन्सर्ट हेर्न ३ सय, ५ सय वा १ हजार रुपैयाँको टिकट काट्नुपर्नेछ । 

 

प्रकाशित :आश्विन २७, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्