दुवाडीका पुराना कला

- साप्ताहिक संवाददाता

आश्विन २३, २०७४-

जुद्धकला पाठशालाका पहिलो हेडमास्टर कलाकार केशव दुवाडीले त्यतिबेला सिर्जना गरेका कलालाई उनको परिवारले घरमै निर्माण गरेको संग्रहालयमा सजाइएको छ ।

काठमाडौंको गौरीनगरमा केशव दुवाडी स्मृति प्रतिष्ठान स्थापना गरेर त्यसैअन्तर्गत संग्रहालय निर्माण गरी दिवंगत कलाकार दुवाडीले बनाएका चित्रहरू सजाइएका हुन् ।

 

प्रकाशित :आश्विन २३, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्