बिमा अभिकर्ता कसरी बन्ने ?

- साप्ताहिक संवाददाता

आश्विन १९, २०७४-

बिमा अभिकर्ता बन्न बिमा समितिबाट मान्यताप्राप्त संस्थाबाट बिमा व्यवसायसम्बन्धी तालिम लिएको प्रमाणपत्र आवश्यक हुन्छ । यस्तो तालिम लिन एसएलसी वा सोसरहको परीक्षा उत्तीर्ण गरेको हुनुपर्छ । बिमा अभिकर्ता भएको प्रमाणपत्र प्रत्येक वर्ष नवीकरण गराउनुपर्छ । 

लाभदायक रोजगारी

 

- फुर्सदको समयमा काम गर्न सकिने 

-  पैसाका साथै इज्जत पनि प्राप्त हुने

-  एसएली उत्तीर्ण गरेकाले पनि सजिलै काम गर्न सक्ने 

- अध्ययन गर्दै काम गर्न सकिने

-  कमिसनका साथै बोनसको पनि व्यवस्था

बिमा अभिकर्ता हुन 

- नेपाली नागरिक हुनुपर्छ 

-  न्यूनतम एसएलसी उत्तीर्ण

-  आर्थिक हिनामिनासम्बन्धी अभियोग नलागेको 

-  नम्र स्वभाव, अरूलाई सम्मान गर्ने 

-  अरूको विचार सुन्ने, धैर्यवान्

-  अरूलाई कुरा बुझाउन सक्ने

-  समुदायलाई कमाउन तथा बचत गर्न प्रेरित गर्न सक्ने व्यक्ति 

- बिमासम्बन्धी ऐन–नियम तथा कानुनको जानकारी भएको व्यक्ति

प्रकाशित :आश्विन १९, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्