पूजालाई मिस एयर होस्टेस्को उपाधि

- साप्ताहिक संवाददाता

आश्विन १४, २०७४- 

काठमाडौंमा विश्व मिडियाको आयोजना तथा नर्दन लाइट एकेडेमी अफ एभिएसन एन्ड टेक्नोलजीको प्रस्तुतिमा सम्पन्न एयर होस्टेस् फेमिना–२०१७ मा पूजा चौधरीले उपाधि जितेकी छिन् । उपाधिसँगै पूजाले समिट एयरलाइन्समा विमान परिचारिकाका रूपमा करियर बनाउने अवसर प्राप्त गरेकी छिन् ।

उक्त प्रतियोगितामा पूजा पाठक फस्र्ट रनर्सअप तथा सानु तामाङ सेकेन्ड रनर्सअप घोषित भएका थिए । 

 

प्रकाशित :आश्विन १४, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्